रुपन्देही। कोटहीमाई गाउँपालिका कृषि विकास शाखा मझागाँवा रुपन्देहीले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत ५० प्रतिशतमा अनुदान भकारो सुधार एवं सहकारी सिंचाई तथा साना सिंचाई मर्मत सम्भार कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि कृषि विकास शाखाले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र तोकिएको ढाँचामा निवेदन पेश गर्न आव्हान गरेको छ ।

संचालन हुने कार्यक्रमको नाम :
१. सहकारी सिंचाई, साना सिंचाई मर्मत सम्भार अन्र्तगत पम्पसेट वितरण
२. भकारो सुधार

थप जानकारीका लागि सूचना हेर्नुहोस :