ललितपुर। कृषि विकास निर्देशनालय हेटौंडाले आर्थिक वर्षबाट संचालन गरेको प्राङ्गरिक कौशी खेती प्रर्वद्धन कार्यक्रममा सहभागी हुन आवेदन दिएका र आवेदन स्कीकृत भएका आवेदकलाई कृषि ज्ञान केन्द्र ललितपुरमा सम्झौता गर्न सूचना प्रकाशित गरेको छ । साथै समयमा सम्झौता गर्न नआउने आवेदक प्रस्तावकहरुको विवरण स्वीकृत प्रस्ताववाट हटाई ( प्रतिक्षा ) वैकल्पिकमा रहेका आवेदक प्रस्तावकहरुको स्वीकृत गरिने कृषि ज्ञान केन्द्र ललितपुरले जनाएको छ ।

थप जानकारीका लागि ०१ – ५५३४५७३

सूचना हेर्नुहोस ।।