अर्घाखाँची। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइ तरकारी / बाख्रा जोन सन्धिखर्कले अर्घाखाँचीमा आवद्ध भै व्यवसायीक रुपमा बाख्रा पालन उत्पादन / प्रशोधन /बजारीकरण गर्न ईच्छुक कृषक समुह, कृषि तथा पशु सहकारी र नीजि कृषि तथा पशु फार्मलाई फाल्गुन २० गते भित्र परियोजना कार्यान्वयन ईकाईमा सूचिकृत हुन सूचना प्रकाशित गरेको छ ।

थप जानकारीका लागि :
फोन नम्बर ०७७ – ४२०५३३
लोकराज वली (पशु सेवा प्राविधिक ) ९८६८४५८२१८
मनिस महतरा (पशु सेवा प्राविधिक) ९८६९९०७७४५
मनोज खनाल (स्थानीय स्रोत व्यक्ति) ९८४७४८९०८३

सूचना हेर्नुहोस: