चितवन। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन ईकाई चितवनले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत ५० प्रतिशत अनुदानमा केराको टिस्युकल्चर बिरुवा वितरण गर्ने भएको छ । यसका लागि परियोजना कार्यान्वयन ईकाई चितवनले खेती गर्न चाहने कृषकलाई सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र जि ९ र विलियम हाईब्रिड विरुवा माग गर्न आव्हान गरेको छ ।
वितरण गर्ने केराको जातहरु :
१. जि ९
२. विलियम हाईब्रिड
सूचना हेर्नुहोस :










