रुपन्देही। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशुपन्छीं तथा मत्स्य विकास निर्देशनालयले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत कृषि तथा पशुपन्छीं श्रोत तथा प्रविधि सेवा टेवा विस्तार कार्यक्रम संचालन गर्ने भएको छ यसका लागि निर्देशनालयले सुचना प्रकाशन गरी ३० दिन भित्र तोकिए बमोजिमको ढाँचामा रितपुर्वक प्रस्ताव पेश गर्न निजी उद्यमी, सहकारी संस्था, व्यवसायीक फार्म, समुह, समितिलाई आव्हान गरेको छ ।
संचालन हुने कार्यक्रमको नाम :
१. उन्नत पशुपन्छीं श्रोत स्थापना (गाई, भैंसी, बाख्रा, बंगुर )
२. पशुपन्छीं पर्यटन प्रर्वद्धन मार्फत आयआर्जन सहयोग
थप जानकारीका लागि :
०७१ – ४३८५९६
सूचना हेर्नुहोस :










