भोजपुर। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं १ ले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मार्फत व्लक तथा पकेट कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि केन्द्रले सूचना प्रकाशित गरी १५ दिन भित्र ईच्छुक कृषि सहकारी, कृषि समुह, उद्यमी,कृषि फार्म, जल उपभोक्ता समितिलाई प्रस्ताव पेश गर्न आव्हान गरेको छ ।
कार्यक्रम संचालन हुने स्थानीय : तह बजेट बालीहरु
१. भोजपुर नगरपालिका १६ लाख सुन्तला , तरकारी
२. षडानन्द नगरपालिका १६ लाख सुन्तला , अलैंची
३. साल्पासिलिछो गाउँपालिका १६ लाख अलैंची
४.अरुण गाउँपालिका १६ लाख तरकारी
५. पौवादुङ्म गाउँपालिका १६ लाख एभोकाडो, तरकारी
६. हतुवागढी गाउँपालिका १६ लाख मकै
७ आमचोक गाउँपालिका १६ लाख वर्षे फलफूल
८. रामप्रसादराई गाउँपालिका १६ लाख कागती
नयाँ व्लक संचालन हुने स्थान तथा बाली :
१. भोजपुर नगरपालिका ७० लाख सुन्तला
२. षडानन्द नगरपालिका ७० लाख सुन्तलाजात
३. साल्पासिलिछो गाउँपालिका ७० लाख सुन्तलाजात
४. हतुवागढी गाउापालिका ७० लाख सुन्तलाजात
५. टयाम्के मैयुङ गाउँपालिका ७० लाख सुन्तलाजात
थप जानकारीका लागि :
०२९ – ४२०१३०
सूचना हेर्नुहोस :










