बारा। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई माछा सुपरजोन बाराले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत विभिन्न कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि ईच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि उद्यमीले सूचना प्रकाशित भएको मितले १५ दिन भित्र निवेदन पेश गर्न सक्नेछन् ।
संचालन हुने कार्यक्रमहरु :
१. साना सिंचाई कार्यक्रम अन्र्तगत ५० प्रतिशत अनुदान
२. मत्स्य श्याचरी निर्माणमा ५० प्रतिशत अनुदान
सूचना हेर्नुहोस :










