रुपन्देही। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ सरकारले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत कृषि तथा पशुपन्छीं उद्योग एवं मत्स्य विकास प्रर्वद्धनमा अनुदान दिने भएको छ । यसका लागि मन्त्रालयले सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र सम्पर्क गर्न नीजि उद्योमी, सहकारी संस्था, व्यवसायीक फार्म, समुह, समितिलाई आग्रह गरेको छ ।

संचालन हुने कार्यक्रमहरु :
१. बरफ उत्पादन उद्योग स्थापना सहयोग ।
२. चिसो पानीमा मत्स्य पालन सहयोग ।
३. दूध प्रशोधन तथा विविधिकरण उद्योगको लागि सहयोग ।
४. पशुपन्छीं बधस्थल निर्माण सुधार सहयोग ।

थप जानकारीका लागि :
०७१ – ४३८५९६

बुटवल टुडेमा प्रकाशित सूचना हेर्नुहोस ।