तनहुँ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय कृषि ज्ञान केन्द्र तनहुँले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत साना कृषि मोडल फार्म स्थापना गर्ने भएको छ । यसका लागि केन्द्रले सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र सम्पर्क गर्न आव्हान गरेको छ ।

थप जानकारीका लागि :
०६५ – ५६०१३०

सूचना हेर्नुहोस ।