दाङ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ५ अन्र्तगतको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत कृषि तथा पशुपन्छीं सम्बन्धी अभियानमुखी मिशन कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि ईच्छुक दाङ जिल्लाका बंगुरपालक किसान, नीजि फार्म, समूह, सहकारीले सूचना प्रकाशित मितिले ३० दिन भित्र आवेदन पेश गर्न सक्नेछन् ।

संचालन हुने कार्यक्रम :

बंगुर मिशन कार्यक्रम ७५ प्रतिशत अनुदानमा

थप जानकारीका लागि :

०८२ – ५६००२१

सूचना हेर्नुहोस :