बाँके। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत मत्स्य विकास तथा प्रर्वद्धन कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि केन्द्रले सूचना प्रकाशित गरी साझेदारीमा काम गर्न इच्छुक व्यवसायीक फार्म, नीजि उद्यमी, सहकारी, कृषकलाई सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र प्रस्ताव दर्ता गर्न आव्हान गरेको छ ।

संचालन हुने कार्यक्रमहरु :
१. नयाँ पोखरी निर्माण
२. प्राकृतिक जलाशय मर्मत संभार कार्यक्रम
३. विपन्न वर्गको लागि साना पोखरी निर्माण कार्यक्रम
४. अनुदानमा मेसिनरी औजार , इरेटर वितरण कार्यक्रम
५. जिउँदो माछा विक्रि वितरण स्टल निर्माण कार्यक्रम

थप जानकारीका लागि :
०८१ – ५२०२५४

सूचना हेर्नुहोस ।।