ललितपुर। कृषि विकास निर्देशनालय प्रदेश नं ३ हेटौंडाले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न अनुदान कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि निर्देशनालयले सूचना प्रकाशित भएको मितले १५ दिन भित्र इच्छुक कृषि उद्यमी, सहकारी एवं नीजि कृषकले आवेदन दिन सक्ने जनाएको छ ।

संचालन हुने कार्यक्रमहरु :
१. एग्री मार्ट निर्माण तथा स्थापना
२. मागमा आधारित कोल्ड च्याम्बर कोल्ड स्टोर निर्माण
३. गोलभेंडा प्रशोधन उद्योग स्थापना

थप जानकारीका लागि सूचना हेर्नुहोस ।।