रुपन्देही। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीले चालु आर्थिक वर्षको ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत मत्स्य विकास तथा प्रर्वद्धन कार्यक्रम संचालन गर्ने भएको छ । यसका लािग केन्द्रले व्यवसायीक फार्म, कम्पनी, नीजि उद्यमी, सहकारी एवं कृषकलाई रित पुर्वक प्रस्ताव पेश गर्न आव्हान गरेको छ ।

संचालन हुने कार्यक्रमहरु:
१. प्राकृतिक जलाशय मर्मत सम्भार
२. जिउँदो माछा विक्रि स्टल निर्माण सुधार
३. विपन्न वर्गको लागि साना पोखरी निर्माण एवं भुरा वितरण
४. एरेटर वितरण
५. नयाँ पोखरी निर्माण

थप जानकारीका लागि सुचना हेर्नुहोस ।।