विराटनगर। कृषि विकास निर्देशनालय प्रदेश १ सरकाले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत कृषि व्यवसाय प्रवद्र्धन अनुदान कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि निर्देशनालयले कृषक समुह, सहकारी , नीजि कम्पनी, उद्यमी, कृषि फार्म आदिलाई सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र आवेदन दर्ता गर्न आव्हान गरेको छ ।
संचालन हुने कार्यक्रमहरु :
१. बीउ उत्पादन प्रोत्साहन कार्यक्रम
२. बीउ उत्पादन , प्रशोधन तथा भण्डारण सहयोग कार्यक्रम
३. कृषि बजार तथा संकलन तथा संचालन कार्यक्रम
४. नमूना कृषि फार्म स्थापना तथा संचालन कार्यक्रम
५. चक्लाबन्दी खेती प्रवद्र्धन कार्यक्रम
६. स्रोत केन्द्र च्याउ र मौरी विकाु कार्यक्रम
चप जानकारीका लागि : ०२१ -५२१३५८ / ५२६५६८
नेपाल समाचार पत्रमा प्रकाशित सूचना हेर्नुहोस :










