रुपन्देही । बुटवल उप – महानगरपालिका पशुपन्छीं विकास शाखाले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत मागमा आधारीत पशुपन्छीं विकास अनुदान कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि शाखाले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र प्रस्ताव पेश गर्न आव्हान गरेको छ ।

संचालन हुने कार्यक्रमहरु:
१. मासु पसल सुधार
२. गाई /भैंसीं /बाख्राको लागि खोर गोठ भकारो सुधार तथा व्यवस्थापन
३. स्थानीय हाँस कुखुरा प्रर्वद्धन कार्यक्रम

थप जानकारीका लागि:
अर्जुन प्रसाद डुम्रे ९८४७११८१९०, अमृता पाण्डे ९८४८१०४३६८

सूचना हेर्नुहोस ।।