दाङ्ग। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङ्गले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत कार्यक्रम अन्र्तगत बाख्रा मिशन कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि केन्द्रले सूचना प्रकाशित भएको मितले ३० दिन भित्र सम्पर्क गर्न कृषक, कृषि फार्म आदिलाई आव्हान गरेको छ ।
संचालन हुने कार्यक्रम :
१. बाख्रा मिशन कार्यक्रम ७५ प्रतिशत अनुदनमा
थप जानकारीका लागि :
०८२ – ५६००२१
सूचना हेर्नुहोस ।।










