भैरहवा । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवाले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत बंगुर मिसन कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि केन्द्रले कृषक, कषि फार्म, तथा सहकारीलाई सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र सम्पर्क गर्न आव्हान गरेको छ ।

संचालन हुने कार्यक्रमहरु:
१. मल्टिप्लिकेशन हर्ड फार्म
२. फ्याटेनिङ्ग फार्म
३. पिगलेट फार्म

थप जानकारीका लागि  : सूचना अधिकारी डा. सुमन खनाल ९८५७०१७९३१

सूचना हेर्नुहोस :