पर्वत। जलजला गाउँपालिकाले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत विभिन्न कृषि कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि गाउँपालिकाले सूचना प्रकाशित गरि कार्यक्रममा समावेश हुन इच्छुक कृषक, कृषि सहकारी, कृषि समुह, कृषि उद्यमीलाई आव्हान गरेको छ ।

संचालन हुने कार्यक्रमहरु:
१. प्लाष्टिक टनेल निर्माण
२. मौरी घार वितरण
३. प्लाष्टिक पोखरी निर्माण
४. असिना छेक्ने जाली हेल नेट किवी वितरण

थप जानकारीका लागि : ०६७ – ६९०५५१

सूचना हेर्नुहोस :