मकवानपुर। भीमफेदी गाउँपालिका कृषि विकास शाखाको आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत च्याउ खेती तालिम हुने भएको छ । यसका लागि शाखाले तालिम लिन ईच्छुक कृषि समुह, कृषक, कृषि सहकारी, कृषि फर्महरुलाई आव्हान गरेको छ ।

सूचना हेर्नुहोस :