नवाकोट। कृषि ज्ञान केन्द्र नुवाकोटले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत प्राङ्गरिक कृषि प्रबद्र्धन मिसन कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि ज्ञान केन्द्रले सूचना प्रकाशित गरि कृषक, कृषि समूह, कृषि फार्म, कृषि सहकारीलाई निवेदन पेश गर्न आइहान गरेको छ ।

संचालन हुने कार्यक्रमहरु:
१. प्राङ्गरिक उत्पादनका लागि प्लाष्टिक घर निर्माण विस्तार
२. प्राङ्गरिक खेती परिक्षण कार्यक्रम
३. पुरानो प्राङ्गरिक खेती परिक्षणको निरन्तरता
४. प्राङ्गरिक उत्पादनका लागि खुल्ला जमिनमा प्राङ्गरिक उपकरण अनुदान कार्यक्रम
५. एकल फार्मको लागि खुल्ला जमिनमा प्राङ्गरिक उपकरण अनुदान
६. प्राङ्गरिक out late निर्माण कार्यक्रम
७. रैथाने बालीको परिकार एवं आलु वा पिठोको बजारिकरणको लागि प्याकिङ्ग तथा लेभलिङ्ग सामग्रिमा अनुदान वितरण

थप जानकारीका लागि :
०१० – ५६०१२८

सूचना हेर्नुहोस ।।