सुर्खेत। भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालय कर्णली प्रदेश सरकारले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत कार्यक्रम अन्र्तगत कृषि व्यवसाय प्रर्वद्धन कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि कर्णली प्रदेश भित्रका ईच्छुक द्धन्द्धपिडीत, बेरोजगार युवा, प्राविधिक शिक्षा अध्ययन गरेका तथा विदेशबाट फर्केका युवा, कृषक , कृषि सहकारी, कृषि फार्म तथा व्यवसाय यस कार्यक्रममा समावेश हुन सक्नेछन् ।

थप जानकारीका लागि:
०८३ – ५२००८२, ५२०९३७