पोखरा। भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको पशुपन्छीं तथा मत्स्य बिकास निर्देशनालयले आर्थिक वर्ष ७६ /७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत उन्नत नश्लको बोयर बोका वितरण गर्ने भएको छ । यसका लागि निर्देशनालयले सूचना प्रकाशित गरि व्यवसायीक कृषक, कृषि समूह, कृषि समिती तथा कृषि सहकारीलाई आवेदन पेश गर्न आव्हान गरेको छ ।

थप जानकारीका लागि :
०६१ -५२०४५४ / ५२७५८५

सूचना :