ललितपुर। कृषि ज्ञान केन्द्र ललितपुरले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत कृषि विकास कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि ईच्छुक कृषकलाई सूचना प्रकाशित भएको ३० दिन भित्र कार्यविधिमा तोकिएको कागजातहरु संलग्न गरी प्रस्ताव पेश गर्न आव्हान गरेको छ ।

संचालन हुने कार्यक्रमहरु:
१. नमुना कृषि फार्म स्थापना र संचालन सहयोग
२. कफी प्रमाणिकरण तथा प्याकेजिङ्मा सहयोग
३. प्रस्तावमा आधारीत कार्यक्रम
४. चियाकफी प्रशोधनमा सहयोग
५. कफी , अलैंची तथा चियाको गुणस्तरीय विरुवा वितरण

थप जानकारीका लागि :
कृषि ज्ञान केन्द्र ललितपुर : ०१ – ५५५६०३७

थप जानकारीको लागि सूचना हेर्नुहोस ।।

http://lalitpur.akc.gov.np/notice