चितवन। इच्छाकामना गाउँपालिकाले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत किसानलाई भकारो सुधार र साना सिंचाईमा ५० प्रतिशत अनुदान दिने भएको छ ।

२०७६ /०७ /०५ गते सूचना सार्वजनिक गरि गाउँपालिकाले कार्यक्रममा समावेश हुन इच्छुक कृषि समूह, कृषि सहकारी ,कृषि उद्यमी,निजी फर्म तथा उपभोक्ता समितिलाई आव्हान गरेको हो ।

थप जानकारीका लागि : website: www.ichchhakamanamun.gov.np