ललितपुर। परम्परागत रुपमा गाई वस्तुका लागि प्रयोग गरिने सोतर को विकल्पको रुपमा गाई वस्तुलाई विच्छ्याउनको लागि काउ म्याट भरपर्दौ माध्यम बन्दै गएको छ । उपत्यकामा गाई वस्तुको यवसायीक पालन गर्ने क्रम बढे संगै काउ म्याटको प्रयोगमा वृद्धि आएको छ ।

काउ म्याटको फाईदा :
१. गार्यको स्वास्थ्यमा सकारात्मक असर पर्ने :-
क. चिसो र कडापनबाट जोगाउनका लागि ।
ख. गाईको खुट्टामा लाग्ने रोगहरु कम गर्न ।
ग. उठ्दा र बस्दा घँडा अनि खुरमा चोट लाग्नबाट बचाउन ।
घ. गर्मीको बेला शितल दिन ।
ङ. पानी पर्दा र गर्भावस्थामा उठिरहन र बसिरहन सजिलो हुने भएकोले ।
च. चिपलो नहुने, पानी नछिर्ने ।

२. उत्पादनमा वृद्धि :-
क. गाईको थुनमा रक्त संन्चालनमा वृद्धि भई दूधको गुणस्तरमा वृद्धि ।
ख. आरामदायी म्याट जसले गर्दा दूधको उतपादनमा वृद्धि ।

३. सफा गर्न सजिलो :-
क. गाईको लागि स्वास्थ्य वर्धक ।
ख. सतहबाट गौ मुत्र आफैं हट्ने ।
ग. सफा गर्न सजिलो र संक्रमण अनि ओशिलो हुनबाट जोगिने ।

४. वातावरण मैत्री :-
क. पुराना गाडीहरुको टायरबाट बन्ने हुनाले धेरै नै वातावरण मैत्री ।

५. टिकाउ :-
क. रबरको पुनः प्रयोगबाट बनेकोले धेरै नै बलियो ।
ख. तातो प्रतिरोधी र चिस्यान प्रतिरोधी ।
ग. गरुङ्गो गाईको तौल पनि धेरै वर्ष धान्ने ।
घ. यो म्याट एक पटकको लगानी पछि बषैं वर्ष टिकाऊ हुने भएकोले लगानीको पुर्ण प्रतिफल ।

थप जानकारी र काउ म्याट चाहिएमा : राजन भूमि
९८४९४०५८१४