ललितपुर। व्यवसायीक स्याउ खेतीका लागि उन्नत जातको स्याउको गुणस्तरीय विरुवा आपूर्ति गर्न ईच्छुक बितरक आपूर्तिकर्तालाई सूचिकरण भई कृषि विकास निर्देशनालय हेटौंडामा सिलबन्दी दरभाउपत्र पेश गर्न आवहान गरेको छ ।निर्देशनालयले आर्थिक वर्ष ७६ /७७ को स्वीकृत वार्षिक कार्यक्रम अनुशार २५ हजार स्याउको विरुवा वितरण गर्न लागेको हो ।
स्याउको गुणस्तरीय विरुवा वितरण गर्न ईच्छुक कृषि फर्म, कृषि कम्पनी, कृषि उद्यमी, कृषक समूह, कृषि सहकारीले दरभाउ पेश गर्न सकिने निर्देशनालयले जनाएको छ ।
थप जानकारीको लागि :
सम्पर्क ०५७ – ५२०४६६६










