ललितपुर। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा कृषि प्राविधिक र पशु सेवा प्राविधिकका लागि दरखास्त आव्हान गरिएको छ।

विभिन्न जिल्लामा सञ्चालित परियोजना कार्यान्वयन इकाइहरु अन्तर्गत रहेका जोनरसुपरजोनको लागि कृषि प्राविधिक र पशु सेवा प्राविधिक (राजपत्र अनंकति द्वितिय श्रेणी) पदमा करारका लागि खुला प्रतियोगिताद्वारा दरखास्त आव्हान गरेको हो।

पुरुषको हकमा १८ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने छ ।

दरखास्त दिने म्याद कार्तिक ४ गतेसम्म रहेको छ ।