
युरोपलगायत अन्य देशमा कालिजलाई वैधानिक किसिमले व्यावसायिक रुपले पाल्न दिएको उदाहरणबाट सिकेर नेपालमा पनि यसलाई वैधानिक किसिमले पाल्न सरकारले नियम सरल बनाएको छ । जसले गर्दा नेपालको अधिकांश स्थानमा कालिजको व्यवसायीक पालन शुरु भएको छ ।
कालिज १८ हप्तामा अर्थात् छ महिनामा खानलायक मानिन्छ । कालिजलाई जैको बाला उपयोगी आहारा मानिन्छ । योबाहेक हरियो घाँस, जौ, मकै, गहुँ आदि पनि राम्रो दाना मानिन्छ । जै घाँस पनि कालिजलाई पोसिलो आहारा हो । योलगायत कालिजलाई अन्य धेरै आहाराका रुपमा दिन सकिन्छ ।
कालिज पालन गर्ने भए एक पटक भिडियो हेरौं :