ललितपुर। कृषि विकास निर्देशनालय प्रदेश नं ३ हेटौंडाको आर्थिक वर्ष ७६/ ७७ को स्वीकृत कार्यक्रम अनुशार निर्देशनालयले विभिन्न कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि निर्देशनालयले कृषि विकास निर्देशनालय वा सम्बन्धित कृषि ज्ञान केन्द्रमा सम्पर्क गर्न सकिने जनाएको छ ।

थप जानकारीका लागि फोन नं  : ०५७ -५२०४६६ , ०५७ – ५२११०४