लमजुङ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले आर्थिक वर्ष ७६ /७७ को स्वीकृत कार्यक्रम अनुसार दूध र मासुको सहज आपूत्र्ति गर्न साझेदारी अवधारण अनरुप गाई तथा बाख्रा पकेट क्षेत्र कार्यक्रम संचालन गर्ने भएको छ ।
कार्यक्रममा समावेश हुन चाहने कृषक समुह समिति सहकारी , स्थानिय तह, गैर सरकारी संघ संस्थाहरुले सुचना प्रकाशित भएको ३० दिन भित्र तोकिएको ढाँचा अनरुप निवेदन दिन सक्ने केन्द्रले जनाएको छ ।
कार्यक्रम संचालन हुने जिल्ला :
मनाङ, लमजुङ
थप जानकारीको लागि :
०६६-५२०१३१










