
ललितपुर। कृषि ज्ञान केन्द्र संखुवासभाले आर्थिक वर्ष ०७६/७७ मा अलैंची उत्पादक कृषकहरुको लागि सुधारिएको अलैंची भट्टी निर्माण कार्यक्रम अन्र्तगत ७५ प्रतिशत अनुदानन प्रदान गर्न लागेको हो ।
अनुदान लिन चाहने कृषक, कृषि सहकारी , कृषक समुह, फर्म र व्यवसायीक कृषक ले सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन पेश गर्न सक्ने कृषि ज्ञान केन्द्र संखुवासभाले जनाएको छ ।