धनगढी। प्रदेश ७ मा मुख्यमन्त्री त्रिलोचन भट्टको सपथसँगै प्रदेश सात ले कृषि मन्त्री समेत पाएको छ । सात प्रदेशको भूमिसुधार, कृषि तथा सहकारी मन्त्रीका रुपमा विनिता चौधरी पाएको छ ।

प्रदेश   सातको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीका रुपमा आएकी विनिता चौधरी माओवादीबाट मन्त्री भएकी हुन् ।सपथ ग्रहण संगै मन्त्री चौधरीले कृषिमा भएका नयाँ सम्भाव्यतालाई आत्मासाथ गदै आम कृषकको हित हुने कार्यक्रम संचालन गर्ने बताईन् ।