काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको नयाँ सरकारमा कैलाली क्षेत्र नं. ४ बाट प्रत्यक्ष निर्वाचित सांसद गौरीशंकर चौधरीलाई कृषि विकास मन्त्रीका रुपमा कृषि विकास मन्त्रालयले पाएको छ ।

किसान सञ्जालको कमिटीमा आवद्ध भइ लामो समयदेखि बामपन्थी आन्दोलनमा सक्रिय भएका मन्त्री चौधरी माओवादीले शुरु गरेको जनयुद्धदेखि नै सक्रिय भएको बताइएको छ ।