खजुरा। कृषि व्यवसाय प्रर्वद्धन सहयोग तथा तालिम केन्द्र खजुराले आर्थिक वर्ष ७६ /७७ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार मागमा आधारित क्षमता अभिवृद्धि तथा सिपविकास तालिम सचलन गर्ने भएको छ ।

संचालन हुने तालिमको नाम र अवधि :
१. आधुनिक मौरी पालन तालिम (६ ) दिने ।
२. व्यवसायीक च्याउ खेती तालिम (६) दिने ।
३. व्यवसायीक तरकारी खेती तालिम (६) दिने ।
४. प्राङ्गारिक खेती प्रविधि तालिम (६) दिन ।
५. वायोचर निर्माण र यसको प्रयोग विधि (६) दिने ।
६. स्थानीय जडिबुटिको प्रयोगबाट किटनाशक विषदी निर्माण (६) दिने ।
७. कागती खेती वगैंचा व्यवस्थापन तालिम (६) दिने ।

आवेदन दिने अन्तिम समय :

२०७६ /०८/ १७

थप जानकारीको लागि : ०८१ ५६०४४२

आवश्यक कागजातहरु  :
१. नागरिकताको प्रतिलिपि ।
२. सम्बन्धित वडा कार्यलयको सिफारिस पत्र
३. वैदेशिक रोजगारबाट फर्किएको भए पासपोर्ट र सिभसाको प्रतिलिपि ।
४. शैक्षिक योग्यताको प्रमाण पत्र ।