‘ब्लाककर्न’ अर्थात कालो मकै तैलिय चम्किलो कालो रंगको हुन्छ । यसको भित्री भागमा बैजनी रंगका ‘नानी’ पनि रहेका हुन्छन् । कालो मकैका सानो अग्लो डाँठ भएका बोटमा घोगा लागेका हुन्छन् । कालो मकैका बोटहरु करिब ३ मिटरको उचाइसम्म बढेका हुन्छन् । घोगोको लम्बाइ २० सेन्टिमिटर सम्म हुन्छ भने समग्रमा मध्यम आकारको प्रजाति मानिन्छ । कलिलो अवस्थामा … Continue reading ‘ब्लाककर्न’ अर्थात कालो मकै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed