तीन दाजुभाइको संयुक्त गाईभैंसीपालन
रौतहट । रौतहटमा तीन दाजुभाइले संयुक्त रूपमा गाईभैंसीपालन व्यवसाय गरेका छन् । चन्द्रपुर–१४ का गङ्गा बस्नेत, हिक्मत बस्नेत र कुमार बस्नेतले घरमा नै गाईभैंसीपालन व्यवसाय शुरू गरेका हुन् । करीब १० वर्षदेखि उनीहरूले बस्नेत गाईभैंसीपालन व्यवसाय दर्ता गरी सञ्चालन गरेका छन् । करीब डेढ करोडको लगानीमा गाईभैंसीपालन व्यवसाय शुरू गरेको गङ्गा बस्नेतले बताए । गोठमा […]