मनाङको स्याउ हेर्न दुई सयको टिकट !
लमजुङ। मनाङको ङिस्याङ गाउँपालिका–१ भ्राताङको स्याउ बगैंचाले आन्तरिक तथा बाहिरी पर्यटकको मन लोभ्याएको छ । मनाङमा लगाएको स्याउ फार्म हेर्न जिल्ला र जिल्लाबाहिरका पर्यटक आउने गरेका छन् । अन्नपूर्ण पदमार्गमा आएका विदेशी पर्यटक पनि बगैँचामा नै रमाउने गरेका छन् । मनाङ घुम्न जानेहरू भ्राताङको स्याउ बगैँचा नघुमी फर्कदैनन् । स्याउ बगैँचा घुम्ने, फोटो खिच्ने र […]





