कौशीमा बाह्रै महिना फलाउनुहोस् कागती
पछिल्लो समय कौशी खेती नेपालमा व्यापक रुपमा भईरहेको पाईन्छ आफुलाई चाहेको अर्गानिक तरकारी फलाउन होस वा फूलहरु रोप्न कौशीको प्रयोग भएको छ । कौशीमा अब तरकारी मात्रै होइन कागती पनि फलाउन सकिन्छ। गमला वा आफैले कुनै ड्रम वा बोरालाई काटी ‘ग्रो ब्याग’ को आकारमा रोपेर फलफूल वा तरकारी फलाउन सकिने कृषि विज्ञहरु बताउँछन्। वरिष्ठ कृषि […]





