इन्टेरोटोकसीमिया

यो बाख्रामा सामान्यतया देखिने समस्या मानीन्छ जस्ले बाख्राको मृत्यु पैतिस धण्टा धित्र गराउँछ । यसका मुख्य लक्ष्णहरुमा खाने रुची घटने, रगत मिसीएको झाडा पखाला लाग्ने थरथरी काम्ने हल्का बिरामीको अबस्थामा जनावरले पाँच देखि सात दिनमा पुर्नः लाभ गर्दछ । यो रोग क्लोसट्रीडिएल जीवाणु –अयिकतचष्गm उभचाचष्लनभलक त्थउभ म्) जुन प्राकृतिक रुपमा माटो तथा आन्द्रा भुडीमा बस्छ का कारण उत्पन्न हुने गर्दछ । जब बाख्राको सामान्य दाना घासपात खुवाउदा गडबडी हुन्छ यो रोगले डरलाग्दो रुप लिन पुग्दछ । जस्तै संक्रमित दाना घास डादे घांस वा बढिमात्रा अन्न खायो भने । अचानक दाना घास डालेघास वदल्न परहेज गर्ने हो भने इन्टेरोटोकसी भिया को जोखीम घटाउन सकिन्छ , ब्याउने बाख्रीहरुलाई व्याउनु भन्दा एक महिना अगावै खोप दिने हो वा जन्मे पछि यो खोप साना पाठापाठीलाई दिने हो भने सफलतापुर्वक यो रोगको रोकथाम गर्न सकन्छ । रोग रोकथामका उपायहरु महत्वपुर्ण मानीन्छ किनभने यस रोगको सफल उपचार असंभव हुन्छ ।

न्युमोनिया:

बाख्राहरु भिज्न तथा सहै चिसो खप्न सक्तैनन । यीनीहरु ज्युमोनिया प्रति धेरै ग्रहणशील हुन्छन् जुन बथानमा हुने मृत्युको मुख्य कारण मानीन्छ विविध खाले रोगका प्रतिनिधिहरु यस्का लागी जीम्मेवार मानीन्छन् जुन सामान्यतया नाक मुखबाट निस्कने ¥याल सिगानको सानो थोपा सास निल्दा वा विरामी पशु संगको प्रत्यक्ष संर्पकबाट फैलिन्छ ।विशेष लक्षणहरुमा सास फेर्न गाहो हुने नाक मुख बाट श्राव वग्ने ¥याल सिंगानको रुपमा पानी पिउन दाना आहारा खान अभिरुची नहुने बढी कठिन साथ सास फेर्न र अन्तमा मृत्युवरण गर्ने । खल्फोनामाइड र व्रौडस्पेकट्रम एन्टीवायोटिकसहरु यो रोगको उपचारमा प्रभावकारी मानीन्छन् यदि शरुको अवश्थामा दिइयो भने मात्र ।

प्रिगनेन्शी टोकसीइमिया , किटोशीश : यो गर्भावश्थाको अन्तीम अवस्थाकम कुपोषित माउले यदि एक भन्दा वढि गर्भमा बोकेको अवस्थामा रोग देखिने गर्दछ । यो कार्वो हाइड्रेटको चया अपचयामा हुने गडवडी तथा रगतमा किटोन बडी उत्पन्न हुनाले हुने गर्दछ । बाख्राले पोषण तत्व गर्भमा  रहेका पाडापाडी तर्फ पठाउने हुँदा यस्तो अवश्था  माउका लागी आत्मधाती हुने गर्दछ । यदि यस्तो अवस्थालार्य वेलैमा रोकथाम गरीएन भने माउको मृत्यु हुन सक्छ । प्रारम्भीक अवश्थामा यस मुख्य लक्षणहरु शारीरिक अवस्था बिग्रदै जानु बथान बाट अलगीएर पछि पछि हिडनु ढल्नु ÷उठ्न नसक्नु , आँखा काचको पत्र जस्तो देखिनु खुटटालुलो हुने र अन्त्यमा मृत्यु हुने । एक खाले विशिष्ट गन्ध बाख्राको सासमा देखिनु यो रोगको विशेष विशिष्टता मानीन्छ ।गर्भीणी बाख्रालाई आवश्यक मात्रामा तर अत्याधिक पोषण दिने शक्ती भरपुर का दाना  आहारा जसमा मोलासेस र जागेरी मिसाएको होस थप कन्सनट्रेट पनि आवश्यक पर्न सक्छ गर्भावस्थाको अंतीम अवस्थामा यो रोग पारपरिक गरनमा गरेका बाख्रामा भने देखिदैन ।

बाख्राको पोकस (POX  ) रोग : यो भाइरसका कारण हुन्छ जसमा ज्वरो आउनुका साथै मुख नाक फाचो र पछाडीको खुट्टा को वीच मा दानादार फोकाहरु देखिन्छ । यी फोकाहरु अल्सरमा वदलिनि सक्छन जुन कालान्तरमा पाप्रा भइ खसेर जान्छन र स्थायी खत दागहरु छाडेर जान्छन् यस रोगबाट बाख्राहरु मरीत हाल्दैनन यो रोग प्रत्यक्ष संर्पक तथा किरा फट्याग्राले सर्ने सार्ने गर्दछ खोप लगाउनु नै यो रोग रोकथाम प्रभावकारी उपाय मानीन्छ यो जुनोटिक प्रकृतिको हुने हुँदा रोगको लक्षण देखिएको ठाएँ उपचार गर्दा अली सर्तक हुनुपर्छ ।

ब्रुसेलोसीस ः –यो रोग ब्रुसेला मेलीटेनसीस व्याकटेरीयाका कारण हुने गर्छ र वडो जटिल सम्भावना भएको जस्ले मानीसमा अन्डुलेन्ट फिभर गराउन सक्छ । यस रोगका जीवाणु दुध मा रहन्छन् तर राम्रो सँग उमाल्दा नष्ट भएर जान्छन् ।गर्भ अन्तीम अवस्थामा तुहिन सक्छ अन्य लक्षणहरुमा खोकी लाग्ने शरीर गल्दै जाने युनेलो हुने कहिले काहि मृत्यु हुने भेडाहरुमा यो रोग प्रतिरोध गर्ने क्षमता वढि हुन्छ बाख्राहरु पनि एक पटक बन्दै विरलै तुहिन्छन् । खोप रोग नियन्त्रण गर्न सकिन्छ तथा राम्रो सरसफाई रोग संक्रमण हुन नदिन आवश्यक हुन्छ ।

रोग खोरत बाख्रामा: यो साहै संक्रमक भाइरस बाट हुने रोग मानीन्छ यस्का सात प्रजाती उपप्रजातीले विश्वभरी विविध वितरीत भई संक्रकण गराउछ ।बाख्रा भेडा गाई भैसी सवै प्रजातीलार्य यस्ले संक्रमण गराउछ  बाख्रामा यस्को संक्रमणले जीउ नलाग्ने तथा दुर्वलता गराउछ यस रोगबाट कमै बाख्रा मर्ने गर्दछन् धेरै जसो बाख्राहरु यस रोगबाट पुनः लाभ गर्छन र जुन प्रजाती उपप्रजाती बाट संक्रमित  भएको हे त्यस प्रति रोग खप्न सकने क्षमता बिकाश गर्छन । सामान्यत लक्षण हरु मुखा जीब्रोमा खटिरा आउने सुन्नीने खुरको वीचमा पनी यसप्रकारको लक्षण देखिन्छ घास दाना प्रति अरुचि कहिले काही गर्भ तुहिनु तथा मृत्यु हुने गर्दछ यो रोगमा शुरुमा ज्वरो वढेपनि पछि शरीरको तापक्रम घटन सक्छ । यो रोग प्रत्यक्ष संर्पक तथा हावाको माध्यम बाट सर्ने गर्दछ । प्रत्येक छ –छ  महिलामा बाख्रा पालन गरीएको क्षेत्रमा देखीने यो रोग गारउने भाइसरको जाती प्रजाती अनुसारको गुण भएको खोक्ष् दिइएमा रोग नियन्त्रण गर्न सकिन्छ ।

रोग पि.पि.आर. बाख्रामा :यो भाइरस को संक्रमण रोग मानीन्छ यो रोग फिरन्ते बाख्रा बथान तथा बाख्राहरु ओसार पसार वढि हुने वेला वढि देखिन्छ त्यस बाहेक कुनै प्राकृतिकि दैवी प्रकोपको वेला पिडितलाई राहत स्वरुप अन्यत्रबाट बाख्रा ँल्याइ वितरण गर्दा यो रोगको उदाहरण हाम्रो आफ्नो परिवेशमा धेरै सुन्न पढन पाइन्छ मुख्य लक्षण अत्यधिक ज्वरो आउने मुखको ओठ भीत्र गिजा तथा जिव्रोमा कनिका जस्ता दाना आउने ज्वरो घटे पछि झाडा पखाला लाग्ने आने अरुचि हुने हुँदा जलअल्पता भई मृत्यु हुने ।अकसीटेट्रा साड्रकलीन एल . ए शरुकै अवस्थामा दिइमा विरामी निको हुने संभावना हुन्छ रोगको रोकथामका लागी टिस्युकलचर पि.पि.आर खोप वथानका ३ महिना माथीका लाई पहिलो पटकएक पटक दिए पुग्छ त्यस पछि नया जन्मीने तथा अन्यत्रबाट ल्याएका बाख्रा लगाई खोप लगाएर मात्र मुल वथानमा पिसाउनु वेश।

रोग कुमारी बाख्राको: यो रोग लामखुटटेले गाइ भैसीमा स्थायी आश्रय लीएर वसेको सेटेरिया प्रजातीको माइक्रो फाइलेरीयालाई रगात रगतमा भएको वेला रगच चुसी बाख्रा लाई टोकन पुग्दा देखा पर्ने गर्दछ । कयुलेकस प्रजातीको लामखुटने यस रोगको मुख्य संवाहक मानीन्छ यो रोग नेपालमा मध्यपश्चीम तराइ क्षेत्रका चुरे मुभागमा रोगलाक्ष्णीक आधारमा एकीन गरी सफल उपचार गरीएको अभीलेख पाइन्छ यो रोग प्रायजसो श्रावण आधा देखी कात्तिक आधाको अवधिमा देखिने गर्दछन् त्यो पनि साना पाढा पाढी दुव्ला ख्याउटेमा भन्दा वथानमा भएका खाइलाग्दा उमेरका बाख्रामा वढि देखिन्छ ।प्रमुख लक्षण पछाडीको पुरा ठाउँको भाग तथा दुवै अुटटा आंशीकवा पूर्ण पक्षघात भइ खोच्याएर वा घिसारेर हिडने । यदि अगाडी पटिको एकापटीको खुटटा पुर्ण पक्षघात भइ पछाडीपटि विपरीत खुटटा पक्षघात भएमा बाख्रा वटारिए हिडछ ।यदि चार बटै खुटटामा पुर्ण पक्षघात भएमा बाख्रा पल्टेर वस्छ । तर टाउको भाग भने ठाडो र चम्कीलो सहयोगी गरी दिये घास डाले घास खान्छ । वथानमा मृत्यु दर दुइ देखि पाँच प्रतिशत हुन्छ रोगको अवधि १ हप्ता हुन्छ रोकथाम तथा उपचारका लागी डाइइथाइल कार्वामेजीन १० मि.ग्रा. प्रति केजि शरीरिक तौल अनुशार बेलैमा खान दिए विरामी निको हुन्छ उपचार गर्न ढिला गर विरामी वाचे पनि पक्षघातका आँशिक असर रहि रहन्छ ।

ढकेरी वांगे रोग:ढुशी प्रदुषित   घास डाले घास अन्य खान दिदा लादि छाद्ने मुडीढाडिने पक्षघात हुने झाडा पखाला लाग्ने वा अचानक मृत्यु हुने गर्दा यो रोग प्राय जसो डुवान मा परेका चरनमा बाख्रा चराउदा वा त्यस्ता क्षेत्रबाट ल्याएर बाख्रालाई खान दिएको डाले घांस तथा सडे गलेको मकै तथा खान दिदा हुने गर्छ । यस्को उपचार एव रोकथामका लागी एन्टी डेगनाल झोल खान दिदा हुन्छ साथै प्रदुषित अन्न घास डाले घास लार्य हावा लाग्नेगरी सुकाएर खुवाउनु वेश ।