चीनले अमेरिकी उत्पादनमा प्रतिबन्ध लगाउने
एजेन्सी। अमेरिकाले चिनियाँ स्टिल र आल्मुनियममा भन्सार बढाएपछि चीनले पनि अमेरिकी उत्पादनमा प्रतिबन्धात्मक नीति अंगिकार गरेर बदला लिने भएको छ । भटमासमा किसानहरूलाई दिइएको अमेरिकी सहुलियतले चीनमा बिक्री गर्दा अनुचित लाभ लिएको र यसका विरुद्ध चीनले पनि प्रतिबन्धात्मक नीति अंगिकार गर्ने चिनियाँ ट्याबलोइड ग्लोबल टाइम्सले बुधबार जनाएको छ । व्यापक रूपमा पढिँदै आएको ग्लोबल टाइम्स […]