जानकारी

प्रचुर सम्भावना भएको मरीच खेती प्रविधि

मसलाको राजा भनेर चिनिने मरिच एक बहुबर्षे, सदाबहार, लहरे झाड हुने वाली हो । यसको बोट लहरे झाङ हुने भएकाले यसलाई सहाराको आवश्यकता पर्छ । यसको वानस्पतिक नाम पाइपर निग्रम (Piper nigrum) हो जुन पिपरेसी (piperaceae) परिवार अन्तर्गत वनस्पति जगतमा पर्छ । यो वालीमा मुख्य तत्व पाइपेरिन पाइन्छ जसले यसलाई पिरो बनाउँदछ । सामान्यतया हामीले प्रयोग […]

प्रति लिटर ४० हजार पर्ने क्यामोमीला खेती गर्ने कि ?

क्यामोमीला ६० देखि ९० से.मि. अग्लो हुने सयपत्री फूल (compositae)को परिवारमा पर्ने एकबर्षीय झार वर्गको वनस्पति हो । यो हाँगादार र सुगन्धित हुन्छ । यसका पातहरु संयुक्त खालका हुन्छन् र पातहरु साह्रै मसिना खण्ड खण्डमा विभाजित हुन्छ । फूलको डाँठ पहेँलो र हरियो रंगको र २ देखि ३ मीटर लामो हुन्छ । यसका फूलहरु पहँलो […]

अब बाख्राको पनि बीमा गर्न सकिने

ललितपुर। किसानले अब बाख्राको पनि बीमा गर्न पाउने भएका छन् । बीमा समितिले यसै सातादेखि लागू गरेको ‘बाख्रा बीमालेख’ अन्तर्गत ५ वर्ष उमेरसम्मका बाख्राको बीमा गर्न सकिनेछ । बीमालेख अनुसार बीमा गरिने बाख्राहरू स्वस्थ हुनुपर्नेछ । यसका निम्ति किसानले बाख्रालाई जुकाको औषधि खुवाएको र ‘पीपीआर रोगविरुद्धको भ्याक्सिन’ लगाएको प्रमाणपत्र पेश गर्नुपर्नेछ । बाख्राको खोरपशु सेवा […]

व्यसायीक टर्की पालन गर्दा अपनाउनु पर्ने साबधानी

टर्की मासुको लागि पालिने चरा हो । युरोप र अमेरिकामा क्रिसमसको समयमा टर्की नभै हुँदैन । ग्यालीफर्मस (Galliformes)  अन्तर्गतको दुई जाति (species) एग्रोचारिस वा मेलाग्रिस वासिलाट (Agrocharis  or Melagrias ocellata )  र कमन टर्की मध्ये प्रचलित कमन टर्की उत्तर अमेरीकाको स्थानीय खेल खेलाउने चरो हो । तर यो मासु खानका लागि पनि उत्तिकै रुचिका साथ पालिन्छ । […]

बजार मूल्य प्रति लिटर ४० हजार रहेको क्यामोमीला खेती गर्ने तरीका र जानकारी

क्यामोमीला ६० देखि ९० से.मि. अग्लो हुने सयपत्री फूल (compositae)को परिवारमा पर्ने एकबर्षीय झार वर्गको वनस्पति हो । यो हाँगादार र सुगन्धित हुन्छ । यसका पातहरु संयुक्त खालका हुन्छन् र पातहरु साह्रै मसिना खण्ड खण्डमा विभाजित हुन्छ । फूलको डाँठ पहेँलो र हरियो रंगको र २ देखि ३ मीटर लामो हुन्छ । यसका फूलहरु पहँलो […]

प्लास्टिक घरमा तरकारी खेती

बोटबिरुवाको सामान्य बिकास प्रक्रियाको लागि आवश्यक बाताबरणलाइ प्रतिकुल मौसममा पनि प्लास्टिक घरको सहयोगमा अनुकुल बनाई उनीहरुको बिकास र उत्पादन बृद्दी गर्ने प्रक्रिया र प्रविधि नै प्लास्टिक घर खेति पद्दति हो । नेपालमा प्लास्टिक घर भित्र बेमौसमी तरकारी खेतीको सुरुवात क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, लुम्लेको अगुवाइमा विश २०४२ सालतिर भएको हो। बिगत ७-८ बर्षबाट नेपालका अधिकांश […]

छोटो समयमा राम्रो आम्दानी लिन सकिने बट्टाइ पालन कसरी गर्ने ? सम्पूर्ण जानकारी सहित

नेपालमा हाल मासु र अन्डाको लागि बट्टाइपालन व्यवसाय निजीस्तरमा काठमाडौँ उपत्यकाभित्र निकै लोकप्रिय हुँदै गएको छ । बट्टाइको वैज्ञानिक नाउँ Coturnix japonica हो । नेपालमा बट्टाइपालनको आरम्भ बालकोट, भक्तपुरबाट भएको मानिन्छ । नेपालमा फोहोर, ब्रिटिस रेन्ज, इङलिस ह्जाइट जातका बट्टाइ पालन गरिन्छ । बट्टाइको व्यवस्थापन: वयस्क चराको तौल १२०–३०० ग्राम हुन्छ । यो चरा करिब […]

मौसमी तथा वेमौसमी काँक्रो खेती बारे सम्पूर्ण जानकारी

काँक्रोको वनस्पति नाम कुकुमिस साटिभस हो। यो कुकुरविटासी परिवारमा पर्दछ। काँक्रोको उत्पति नेपाल र भारतको दक्षिण पूर्वी भागमा भएको मानिन्छ। अन्य लहरे बाली जस्तै काँक्रोले पनि धेरै गर्मी र धेरै जाडो सहन सक्दैन। यसलाई लामो समयसम्म न्यानो तापक्रमको आवश्यक पर्दछ। काँक्रो तराईमा माघ, फागुनमा रोपिन्छ भने बेमौसमी खेतीका लागि पुसमा बेर्ना तयार गरी रोपिन गर्दछ। […]

जाडो मौसममा कुखुराको व्यवस्थापन

नेपालको अघिकांश जनसंख्या ग्रामीण भेगमा बसोबास गर्दछ । ग्रामिण क्षेत्रमा बसोवास गर्ने जनसमुदायको मुख्य आय आर्जनको श्रोत कृषि तथा पशुपालनमा आधारित हुने गर्छ । कृषि भुमीको सिमिताका कारण पशुपालन नै कृषिको सहयोगी व्यवशाय मान्न सकिन्छ हामि संग हाल भएको जमीन त बढन सक्तैन तर हाम्रो जनसंख्या तथा बेरोजगारी भने दिनहुं बढदो छ । यस्तो विषभ […]

खाली तथा भिरालो जग्गामा आम्दानी लिन सकिने म्याकाडमिया नट खेतीबारे सम्पूर्ण जानकारी

म्याकाडमिया नट (Macadamia Nut) सामान्यतया झुप्पामा फल्ने ओखर भएकाले झुप्पे ओखर भनिन्छ। झुप्पे ओखरमा बाहिरिभागमा हरियो रंगको बोक्रा, बोक्रा भित्र खैरो रंगको कडा भाग र कडा भाग भित्र पँहेलो तथा सेतो रंगको गुदी रहेको हुन्छ । यस ओखरको बोट सामान्यतया २० फिट देखी ३० फिट सम्म अग्लो हुन्छ। त्यस्तै यस ओखरको पात कडा र पातमा […]