पाँचथर। फालेलुङ गाउँपालिकाले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत बाख्रा पालन कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि गाउँपालिकाको पशु सेवा शाखाले सूचना प्रकाशित गरी ईच्छुक कृषक, कृषि फर्म, समूह, सहकारीलाई सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन सहित सम्पर्क गर्न अनुरोध गरेको छ ।

थप जानकारीका लागि सूचना हेर्नुहोस ।।