पनौती। पनौती नगरपालिका नगर कार्यपालिकाको कार्यलय अन्र्तगत पशुपन्छीं शाखा मार्फत आर्थिक वर्ष ७६/ ७७ मा संचालन हुने जिविकोपार्जन आय आर्जन कार्यक्रममा भैसींको पाडी ३०० गोटा वितरण गर्ने कार्यक्रम रहेकोले ईच्छुक कृषक, कृषक समूह, सहकारी र व्यसायीक फर्महरुले आवेदन दिन सक्नेछन् । यसका लागि कार्यलयले ३० दिन भित्र सम्पर्क गर्न आव्हान गरेको छ ।