निशुल्क कृषि तथा पशुपन्छीं सम्बन्धी तालिम चाहियो ? आवेदन दिनुहोस्

पोखरा। प्रदेशको कृषि नीति ड्राफ्ट गरिरहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशले विगतको परम्परागत तालिममुखी प्रणालीलाई परिवर्तन गरी किसानबाट नै प्रस्ताव आह्वान गरी कृषि सम्बन्धी विभिन्न विषयमा तालिम प्रदान गर्ने भएको छ । विगतका बर्षहरूमा केन्द्रीय सरकारले तत्कालिन जिल्ला कृषि विकास कार्यालय मार्फत निश्चित कोटा निर्धारण गरी विभिन्न तालिममा सहभागी हुन किसानबाट प्रस्ताव आह्वान … Continue reading निशुल्क कृषि तथा पशुपन्छीं सम्बन्धी तालिम चाहियो ? आवेदन दिनुहोस्