आलुको उत्पादन कसरी बढाउने त ? सम्पूर्ण जानकारी सहित
संस्कृतको बटाटाले आलु जस्तै कन्दमुललाई जनाउने गर्दछ। यहि शव्दबाट स्पेनि भाषाको ‘पटाटा’ वनेको विश्वाश गरिन्छ। जव स्पेनि नाभिकहरूले दक्षिण अमेरिका(पेरु)मा आलु देखे , त्यसलाई पटाटा भन्न थाले र त्यसैबाट अङ्ग्रेजी शब्द ‘पोटाटो’ बनेको हो। आलुको वैज्ञानिक नाम ‘सोलोनम ट्युवरोसस’ हो। हल्याण्डमा ‘वेल टेरो’ भनिने आलु विश्वकै ठूलो उत्पादक राष्ट्र चीनमा भने ‘अर्थ विन’ तथा ‘ग्राउन्ड … Continue reading आलुको उत्पादन कसरी बढाउने त ? सम्पूर्ण जानकारी सहित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed