एजेन्सी। अफ्रिका एक महादेश हो। अफ्रिकामा मानवको उत्पत्ति भएको मानिन्छ । अफ्रिका दोस्रो ठूलो महादेश हो, जसको समग्र क्षेत्रफल पृथ्वीको कूल भूभागको पाचौँ भाग भन्दा अलि बढी छ।

अफ्रिकाको कूल भूभागको ९०% जति जमीन जंगल, मरुभूमि र निर्जन जमीनहरूले ओगटेको छ। त्यसैले करिव १०% जमीनको माटो मात्र खेतियोग्य छ। त्यसैले पनि होला प्राय अफ्रिकी मुलुक हरुमा जहिलेइ भोकमरीले सताई रहन्छ ।

भोकमरी र गरिबीको चपेटामा परेको अफ्रिकी मुलुकहरुको तस्बिर देख्दानै टिठ लागेर आउँछ ।